दफा २३
नेपाल सरकारले निर्देशन दिन सक्न

नेपाल सरकारले नगर योजनाको तर्जुमा तथा कार्यान्वयनन सम्बन्धमा समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ । त्यस्तो निर्देशनको पालना गर्नु समितिको कर्तव्य हुनेछ ।